"संसारमा सबभन्दा मुस्किल काम आफूलाई सुधार्नु हो भने सबभन्दा सजिलो काम अरुको कुरा काट्नु हो ।" : - अज्ञात ... ..... "तिमी कुनै पनि उपहार दिएर नकिन, किनकी जब तिमी उपहार दिन छाड्छौ उनीहरु तिमीलाइ पनि छाड्ने छन।":- फुलर ..............."असल पुस्तक पढने मानिस खराब हुन सक्दैन।":-थोरो

Sunday, May 22, 2016

स्वास्थ्य शिविर


Gwalichaur 1, school

Saturday, May 21, 2016

यस ग्वालीचौर ब्लगको लागी तपाईहरुको सहयोग आबस्यक छ। तपाईहरुको साथ नै हाम्रो नीरन्तरता हो। तपाई हाम्रा स्थानीय समचार,लेख,रचना,मनोरन्जन साथै बिभिन्न किसीमका जानकारीहरु पस्कीने प्रयास गर्नेछौ । तपाईहरु सँग भएका आफ्ना बिचार,लेख,समचार हरु हामीलाई फठाउनुहोस हामीहरु यस ब्लगमा प्रकासीत गर्नेछौ।
लेखहरु फठाउदा ध्यान दिनु पर्ने कुराहरु
आफ्नो नाम,ठेगना र पहीले पटक पठाउदा फोटो सगै फटाउनु होला। धन्यबाद
सम्पर्क
Email- pgwalichaur@gmail.coma